बाल्यकालमा यस्तो थियो निशान भट्टराईको प्रतिभा (भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

बाल्यकालमा यस्तो थियो निशान भट्टराईको प्रतिभा (भिडियोमा हेर्नुहोला )

;

नेपालको पहिलो टेलभिजन कार्यक्रम नेपाल आइडलमा उत्कृष्ठ पाँच जनाको सुचि तयार भएको छ । शुक्रबारबाट सुरज थपा बाहिरिएपछि नेपाल आइडलमा उत्कृष्ठ पाँचको सुचि तयार भएको हो । नेपाल आइडलमा निकै चर्चा कमाउन सफल सुरज बाहिरिनुभएको छ भने उपाधीको दाबेदा मानिएका निशान भट्टरलाई संकट टार्न हम्मे हम्मे परेको छ । निशान डेन्जर जोनमा परेर पनि उत्कृष्ठ पाँचमा पर्न सफल हुनुभएको छ ।

निशान भट्टराईले बाल्यकालमा गाएको एक भिडियो हामीले फेला परेका छौ । उनले बाल्यकालमा पनि एकदम मेहेनत गरेर गितललाइ न्याय दिएका छन् ।”हीरे
मोति मैन न चहॊन ” बोलको हिन्दि गीतलाई उनले आफुले सकेजति गाउन प्रयास गरेका छन् ।

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment