आमाको ३ सय रुपैँया चोरेर हिरोइन बनेकी रेखाका विषयमा उनकी आमाले खोलिन् यस्तो रहस्य - KTV Khabar

Breaking

आमाको ३ सय रुपैँया चोरेर हिरोइन बनेकी रेखाका विषयमा उनकी आमाले खोलिन् यस्तो रहस्य

;

काठमाडौँ । नायिका रेखा थापा करिब डेढ दशकदेखि नेपाली चलचित्र जगतमा एकछत्र राजगर्न सफल अभिनेत्री हुन् । उनले जे काममा हात हाल्छिन् सबैमा सफल हुँदै आएका कैयौँ नजिरहरु छन् ।

पछिल्लो समय निर्माणमा ब्यस्त यि सुन्दरी नायिकाले चलचित्रकर्मी र संचारकर्मीकाबिच आफ्नो जन्मदिन धुमधामका साथ मनाइन् । सो अवसरमा रेखाकी आमाले रेखाका केही रहस्यहरु खोलेकी छिन् । रेखाकी आमाले रेखाले चोरेको ३ सय रुपैयाँका विषयमा यस्तो प्रतिक्रिया दिइन् ।

Nepaliexpress

No comments:

Post a Comment