हप्तामा २ देखि ३ पटकसम्म यौन सम्पर्क गर्नाले महिलालाई हुने ५ फाइदा जानीराखौँ - KTV Khabar

Breaking

हप्तामा २ देखि ३ पटकसम्म यौन सम्पर्क गर्नाले महिलालाई हुने ५ फाइदा जानीराखौँ

;

एजेन्सी । यौनसम्पर्कले मानिसलाई केही समयका लागि रमाइलो अनुभुति दिन्छ तर यसको फाइदाहरु त्योभन्दा पनि बढी रहेको छ। यौनसम्पर्कले पुरुष वा महिला दुवैलाई स्वास्थ्य लाभ दिने काम गर्छ ।
महिलाले सेक्सबाट धेरै फाइदा लिने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक सर्वेका अनुसार सेक्स गर्ने महिलाहरु तनावबाटमात्र मुक्त हुने नभई धेरै रोगसँग लड्न सक्ने क्षमता बढाउने गर्छ । आउनुहोस् सेक्सका कारण महिलाहरुलाई के के फाइदा हुन्छन् ? जान्नुहोस्
१. स्ट्रेस कम गर्छ
वेस्ट स्कटल्याण्ड युनिभर्सिटीमा भएको एक सर्वेका अनुसार हप्तामा दुई वा तीनपटकसम्म सेक्स गर्ने महिलाहरुले तनावलाई राम्रो तरिकाले सम्हाल्न गर्नसक्छन् । यदि महिलालाई चरम सुख मिलेको छ भने उनीहरु तनाबमुक्त हुन्छन् । उनीहरु जीवनमा अत्यन्त खुसी भएको महसुस गर्छन् ।
२. अनुहारमा निखार आउँछ
सेक्सका दौउरान महिलाको शरिरमा डिएचइए नाम गरेको कम्पाउयड निस्किन्छ । यसले अनुहारमा देखिने समस्यालाई कम गरी निखार ल्याउने काम गर्छ । अनुहारमा निखार ल्याउन पनि सन्तुष्टिका साथ नियमति सेक्स गर्न आवश्यक पर्छ ।
३. हर्टअट्याकबाट टाढा राख्छ
हप्तामा दूई वा तीनपटक सेक्स गर्नाले शरिरमा ब्लड सर्कुलेशन राम्रो हुन्छ । यसका कारण पनि हर्टअट्याक हुने सम्भावना कम भएर जान्छ ।
४. राम्रो निन्द्रा लाग्छ
धेरै महिलाहरु जब ३० वर्ष उमेर काट्छन् उनीहरुलाई निन्द्रा नपर्ने समस्या धेरै आउने गरेको एक अध्ययनले देखाएको छ । यस्तो समस्या समाधान गर्न पनि सेक्सले महत्वपुर्ण भुमिका खेल्छ । सेक्सको दौरान अक्सीटोसिन निस्कने जसका कारण राम्रो निन्द्रा लाग्छ।
५. पिडा कम हुन्छ
सेक्स एउटा प्राकृतिक उपचार हो । यसका कारण विभिन्न पिडा प्राकृतिक रुपमा निको हुने गर्छ ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

No comments:

Post a Comment