;
नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताको उत्कृष्ट छबाट सुरज थापा बाहिरिएका छन्।नेपाल आइडलमा उत्कृष्ट छसम्मको यात्रा तय गरेका थापा आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्।
सुरज थापा, निशान भट्टराई र सुजाता पाण्डे मध्ये सुरज थापाले नेपाल आइडलको मन्च छाडेका छन् । सुरज थापा एक प्रतिभासिल गायक थिए तर उनको प्रतिभालाई दर्सकले धेरै साथ् दिएनन् तर किन भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्नका लागि :
No comments:
Post a Comment