;
काठमाडौं, २१ साउन । काठमाडौं, २१ साउन । काठमाडौंको बानेश्वरमा आज बिहान एक जना मृत अवस्थामा भेटिएका छन् । बानेश्वरबाट बबरमहल जाने सडक किनारामा अन्दाजी ३० देखि ३५ वर्ष उमेरका एक व्यक्तिको शव फेला परेको हो ।
फ्रेडसिप युवा समुहको टि–सर्ट लगाएका ती व्यक्तिको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । मृतकको टाउको र पेटमा गम्भीर चोट लागेको छ भने घटनास्थलमा गाडीको लाइटका केही टुक्राहरु पनि छन् । गाडीका लाइटका टुक्राहरु देखिएको हुँदा राति गाडिले हानेर ती व्यक्तिको ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थल नजिकै रहेकाे साेलार बत्तिकाे पाेलमा सिसी क्यामेरा जडान गरिएकाे छ
पुरा भिडियो हेर्न माथि या तलको बक्स भित्र क्लिक गर्नुहोश

No comments:
Post a Comment