;
नवाजुद्धिन सिद्धिकी पछिल्लो समय फिल्म ‘बाबुमोशाय बंदुकबाज’मा इंटिमेट सिनको बिषयलाई लिएर एकदम चर्चामा छन् । फिल्ममा पहिलो पटक यति धेरै इंटिमेट भएका उनलाई पत्नी रिसाएर अर्को ननाव भएको रहेछ ।
पत्नीको बारेमा बोल्छै नवाजुद्धिन भन्छन्, ‘पत्नी त पत्नी नै हुन्छ नी, चाहे मेरो होस् चाहो ओबामाको कोहि पनि पत्नी कुनै अर्को केटीको साथमा इंटिमेट भएको देख्दा सबै पत्नीहरुलाई नराम्रो त लागिहाल्छ नी । जब मेरी पत्नी यस्तो सीनहरु हेर्छिन् उनी एकदमै रिसाउँछिन् । म उसलाई मनाउने एकदमै कोसिस गर्छु र उनी मान्छिन् पनि ।’
गज्जबको अनलाइनको सहयोगमा
No comments:
Post a Comment