;
अस्ट्रेलियन र जर्मन मुलकी एक युवतीले आफ्नो भर्जिनिटी लिलाम गर्न चाहेको बताएकी छिन् ।
किम नाम गरेकी १८ बर्षकी ती युवतीको सुरुको मूल्य ८६ हजार ६ सय ४० पाउन्ड राखेकी छिन् ।
किमले आफ्नो भर्जिनिटि लिलामीको लागि एक एजेन्सीसँग सम्पर्क गरेकी थिएन् ।
वेवसाइटकाअनुसार लिलामीको लागि उनले आफ्नो मेडिकल चेक गरेकी थिइन् मेडिकल रिपोर्टले उनी भर्जिन रहेको बताएको छ ।
उनले जसले सबैभन्दा बढी रकम खर्चिन्छ उसैद्वारा भर्जिनिटिी तोड्ने बताएकी छन् ।
रिपोर्टकाअनुसार उनले आफ्नो भर्जिनिटि बेच्दा आएको पैसाले जर्मनी वा अस्ट्रेलियाको राजधानीमा अध्ययन गर्ने तथा फ्ल्याट र कार किन्ने बताएकी छन् ।
यसको साथै उनले कुमारित्व बेचेर कमाएको पैसाले ट्युसन फि तिर्ने पनि बताएकी छिन् ।
एजेन्सी
No comments:
Post a Comment