ट्रम्पसँग सेल्फी लिदाँ पत्रकारको जागिर चट - KTV Khabar

Breaking

ट्रम्पसँग सेल्फी लिदाँ पत्रकारको जागिर चट

;

एजेन्सी । सीएनएन न्युज एजेन्सीमा कार्यरत पत्रकार तथा अमेरिकी हास्य अभिनेत्री क्याथी ग्रिफिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सेल्फीका कारण अहिले एकैसाथ चर्चा र विवादमा तानिएकी छिन् ।

ट्रम्पसँग सेल्फी लिदाँ पत्रकारको जागिर चट यस्तै खबर छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको डमी टाउकोसँग सेल्फी खिचेर सामाजिक संजालमा पोष्ट गरे लगत्तै उनी सीएनएनबाट पनि निकालिएकी छिन् ।

त्यति मात्रै होइन उनको बुक भइसकेको स्टेज कार्यक्रम पनि विवादमा तानिए लगत्तै जागिर खोसिएको हो ।

No comments:

Post a Comment