आफ्नो चुल्ठो जोगाउन यस्तो सम्म गरे यी महिलाहरुले, हेर्नुहोस फोटो फिचर - KTV Khabar

Breaking

आफ्नो चुल्ठो जोगाउन यस्तो सम्म गरे यी महिलाहरुले, हेर्नुहोस फोटो फिचर

;

एजेन्सी, एक्काइसौ शताब्दीमा आएर पनि मानिसहरु यति लाजमर्दो कार्य गर्ने गर्छन । भारतमा अझै पनि अन्धविश्वास हटेको छैन भन्ने कुरा यही समाचारबाट पुष्टि हुने गर्छ। भारतको धेरै राज्यमा दैनिक महिलाहरुको चुल्ठो काट्ने घटना आइरहेको हुन्छ।

यस घटनालाई भारतका कतिपय पुलिसले झुट्टो समेत भने। केहि सामाजिक संजालमा मजाक पनि बन्यो। त्यसपछि त्यहाका महिलाहरुले यस्तो उपाय अपनाएका छन्। यी युवतीहरुले आफ्नो चुल्ठोमा कागती र खुर्सानी बनेका छन्। यो एक प्रभावकारी उपाय हो।

No comments:

Post a Comment