काठमाडौं । यी महिला पेशाले प्रहरी अफिसर हुन् । तर यिनको छाँटकाँट एक सुन्दर मोडल भन्दा कम छैन् ।
यिनको नाम सोफिया एडम्स हो । बेलायतको लण्डनकी यी महिला प्रहरी अफिसरले बिकिनी लगाएर खिचेको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालहरुमा हंगामा मच्चिएको छ ।
यिनीसँग काम गर्ने पुरुषहरु उनलाई ‘हट लेडी’ भन्छन् । लण्डनको एक प्रहरी मुख्यालयमा प्रशिक्षण लिइरहेकी सोफिया ‘ब्रा कम्पिटिसन’ हुन लागेको थाहा पाएपछि विकनीमा देखिएकी हुन् ।
लण्डनका कर्वी केटले आयोजना गरेको ब्रा कम्पिटिसनमा विश्वमा कतै नदेखिएकी सुन्दर महिलाको खोजी भइरहेको थियो । त्यहीबेला केटको सम्पर्कमा आएर सोफियाले ‘ब्रा कम्पिटिसन’ मा भाग लिन इन्टरभ्यु दिइन् ।
police-officer-12-1-55027e7892327_exlst
सोफियाको ब्रेस्ट (छाती) कप साइजको भेटिएपछि ‘ब्रा कम्पीटिसन’मा सहभागी गराइयो । २१ वर्षकी सोफिया १ हजार प्रतिस्पर्धीलाई उछिन्दै टप टेनभित्र परिन् ।
टप टेनमध्ये ‘बेष्ट मोडल’का लागि आगामी महिना प्रतिस्पर्धा हुँदैछ । जसमा सोफियाले पनि प्रतिस्पर्धा गर्दैछिन् । टप टेनमा परेपछि सोफिया धेरै खुसी छिन् । उनलाई पूरा विश्वास छ, की टप टेनबाट बेष्ट मोडल बन्छु भनेर । एजेन्सीको सहयोगमा
No comments:
Post a Comment