शिक्षकले १२ हजार महिलाको यौन शोषण गरेको खुलासा, अश्लील भिडियो समेत बनाउथे - KTV Khabar

Breaking

शिक्षकले १२ हजार महिलाको यौन शोषण गरेको खुलासा, अश्लील भिडियो समेत बनाउथे

;

काठमाडौं । शिक्षक र विद्यार्थीको सम्बन्ध अभिभावक र सन्तान जस्तै हो । शिक्षकले विद्यार्थीले नयाँ नयाँ राम्रो ज्ञान सिकाउने पढाउने गर्छन् । तर यहाँ एक शिक्षकले १२ हजार महिला विद्यार्थीको यौन शोषण गरेको खुलासा भएको छ ।

२५ वर्षसम्म सरकारी शिक्षक पेसामा जागिरे फिलिपिन्सका योही ताकाशिमाले १४ वर्षदेखि ७० वर्षसम्मका आफ्ना विद्यार्थीसँग शारीरिक सम्पर्क राखेको खुलासा भएको हो ।

यो खुलासा शिक्षक पदबाट अवकाश पाएर जब उनले होटलमा आफु्नी पूर्व विद्यार्थीलाई बोलाएर यौन शोषण गरिरहेका थिए त्यही बेला प्रहरीले पक्राउ ग¥यो । अनी यो घटना सार्वजनिक भएको हो ।

प्रहरीले सार्वजनिक गरेअनुसार होटलमा ति शिक्षक पूर्व विद्यार्थीसँग जबरजस्ती शारीरिक सम्पर्क राखी अश्लील भिडियो बनाइरहेका थिए । भिडियो बनाउने सामाग्री समेत प्रहरीले बरामद गरेको छ ।

teacher-sexउनलाई पक्राउ गरेपछि प्रहरीले घरमा समेत छापा मारेको थियो । उनको घरबाट डेढ लाख अश्लील तस्वीरहरु पाइएको थियो । जसमा अधिकांश उनले शारीरिक सम्पर्क बनाएका विद्यार्थीका तस्वीर थिए ।

उनले यस्तो कामको सुरुवात सन् १९८८ मा जापानको विद्यालयबाट गरेका थिए । अहिले रिटाएर भएर पनि यस्तो हर्कत नछाडेपछि प्रहरीले घटना थाहा पाएको हो । उनलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ । एजेन्सी

No comments:

Post a Comment