;
पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष नारायण जैसीकी १७ बर्षिय छोरी राधिका जैसीको आज सर्पको डसाईबाट मृत्यु भएको छ ।
धनगढी बसेर अध्ययनरत राधिकाको घर आएका बेला आज सर्पको डसाईबाट मृत्यु भएको छ । आज दिउँसो सर्पले टोकेपछि धनगढी लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको स्थानीय भारमल सुनारले बताए ।
पुनर्वास नगरपालिकामा सर्पले टोकेमा उपचार “एन्टी स्नेक भेनम” सेवा नहुँदा विरामीलाई धनगढी पुर्याउनु पर्ने बाध्यता छ ।
वडा नम्बर ९ देखि धनगढी सम्मको दुरि करिव २५ किलोमीटर भन्दा धेरै छ । बर्खायममा हिलाम्मे सडकले समय दोब्बर लाग्ने गर्दछ । कर्णाली न्यूज
No comments:
Post a Comment