नेपाल आइडलका जज न्ह्यू बज्राचार्यले मुख खोले ,अब के हुन्छ ?(भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

नेपाल आइडलका जज न्ह्यू बज्राचार्यले मुख खोले ,अब के हुन्छ ?(भिडियोमा हेर्नुहोला )

;

अहिले नेपालमा एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आइडल पाउने छ ।यसरि फाइनल नजिकिंदै गर्दा बिबाद पनि त्यतिनै धेरै बढेको छ । अहिले नेपालका धेरै जसो जनताले नेपाल आइडल बिरुद्द धेरै टिका टिपणी गरिरहेका छन् ।

गतहप्ता कुनै पनि प्रतिस्प्रधी नाबहिरियेपछि यो काण्ड अहिले नेपालमा मच्ही ररहेको छ । तेती मात्र हैन नेपाल आइडल बिरुद अहिले मुद्दा पनि लागि सकेको छ । नेपाल आइडलका मुख्य जज न्ह्यू बज्राचार्यले यसै बिसयमा अहिले आफ्ना कुराहरु पस्कनु भएको छ । आखिरमा जज न्ह्यू बज्राचार्यले के भने त आइडलको बारेमा ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment