नेपाल आइडलका प्रतिस्प्रधी प्रताप दासले खोले मनका कुरा ,अब के हुन्छ ?(भिडियो सहित) - KTV Khabar

Breaking

नेपाल आइडलका प्रतिस्प्रधी प्रताप दासले खोले मनका कुरा ,अब के हुन्छ ?(भिडियो सहित)

;

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।प्रताप दास, निशान भट्टराई,सगर आले र बुद्ध लामा मध्ये को हुन्छ नेपाल आइडल भन्ने जिज्ञासा अहिले सम्पूर्ण दर्शकबृन्दहरुमा रहेको छ । यसै क्रममा नेपाल आइडलमा धेरै बिबाद पनि आइरहेका छन् ।गत हप्ता दर्सकको भोटिंगको आधारमा कुनै प्रतिस्प्रधी नाबाहिरेपछि धेरै बिबाद उत्पन्न भयो । नेपाल आइडल बिरुद मुद्दा पनि लग्यो ।यही बिस्यलाई लिएर नेपाल आइडलका प्रतिस्प्रधी प्रताप दासले आफ्ना कुराहरु सबै दर्सकहरुलाई पस्कनु भएको छ । सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment