कलाकारिता सगै गीत सङीत लेख्न मन पराउने नायक चिरन बेला बेला गुन गुनाउने पनि गर्छ्न ।यति बेला उनको ध्यान एपी वान टेलिभिजन बाट प्रसारण हुने अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम नेपाल आइडलले साच्चै तानेको छ- जसको एक मात्र कारण हो निसान भट्टराई ।नेपाल आइडलको काठमाडौं अडिसनमा जब उहाले निसानको पहिलो आवाज सुन्नुभयो तब नै लागेको थियो देसले खोजेको नेपाल आइडल यहि हो ।
उहाँ भन्नुहुन्छ-” मैले निसानको गीत नहेरेको र नसुनेको अब सायदै युटुब मा पनि नहोला । अहिले मिडियामा आएका जातीयताका कुराले संगीत जगतलाइ ठुलो नोक्सान हुने बिचार राख्ने चिरन भन्नू हुन्छ-” गायन, प्रतिभा जातमा हैन रगतको कण कणमा हुन्छ । हरेक कोण बाट निसान नै परिपक्क र देसले चाहेको idol हो ।साथै नायक अधिकारीले गायक रामकृष्ण ढकालको बारेमा पनि केहि टिप्पणी जनाउनु भएको छ , सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ :
No comments:
Post a Comment