चलचित्र ‘बादशाहो’ ले गर्यो बक्स अफिसमा धमाल - KTV Khabar

Breaking

चलचित्र ‘बादशाहो’ ले गर्यो बक्स अफिसमा धमाल

;

१९ भदौ , एजेन्सी – बक्स अफिसमा पहिलो दिन र अर्को दिनको राम्रो कमाई पछि बलिउडका अभिनेता अजय देवगनको फिल्म ‘बादशाहो‘ ले तेस्रो दिन पनि आक्रमक व्यापार गरेको छ । यो देखेर के थाहा हुन्छ कि दर्शकहरुलाई ‘बादशाहो’ एकदम राम्रो लागिरहेको छ ।

विगत तीन वर्षमा यो अजयको पहिलो फिल्म हो जसले बक्स अफिसमा यस्तो धमाल मचाएको हो । बलिउडका ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गरेर भने कि ‘बादशाहो’ ले तेस्रो दिन कुल २५ करोड ने.रु कमाई गरेको छ । अर्को दिनको कुल कमाई २६ करोड र पहिलो दिनको कुल कमाई २० करोड ने.रु मिलाएर फिल्मले तीन दिनमा कुल ७३ करोड ने.रु को बिजनेस गरेको छ ।

Follow
taran adarsh ✔ @taran_adarsh
#Baadshaho fared well in its opening weekend… Fri 12.60 cr, Sat 15.60 cr, Sun 15.10 cr. Total: ₹ 43.30 cr. India biz.
6:31 AM – Sep 4, 2017
207 207 Replies 634 634 Retweets 3,515 3,515 likes
Twitter Ads info and privacy
मिलन लुथरियाको फिल्म ‘बादशाहो’ मा अजय देवगन, इमरान हाशमी, विद्युत जामवाल, इलियाना डीक्रूज, ईशा गुप्ता र संजय मिश्रा मुख्य भूमिकामा छन् । यो फिल्म 1975 मा इमरजेंसीको समयमा इंदिरा गांधी र महारानी गायत्री देवीको बीच युद्धमा बनेको थियो । स्रोतका अनुसार फिल्म बादशाहोमा ६ ठगको कहानी हो जुन इमरजेंसीको समयमा एउटा भव्य कामको उदहारण दिएको छ ।

No comments:

Post a Comment