;
नेपालमा पहिलो पटक आयोजना गरिएको रियालिटी शो नेपाल आइडलको टप थ्रीमा मा पुग्न सफल ललितपुरका २३ वर्षिय प्रताप दासको आईडल यात्रा काठमाडौंको अडिसनमा लोलाएका ति ठूला दुई नजरले निर्णायकको मन जितेपछि सुरु भएको थियो । नेपाली चलचित्रहरुमा समेत गीत गाईसकेका प्रताप विभिन्न गायन प्रतिष्पर्धाहरुबाट परिचय बनाईसकेका प्रतिभा हुन् ।
हसिलो स्वाभावका प्रताप सबै खाले गीतलाई न्याय दिन सक्छन् । गायन क्षेत्रमा परिचय बनाउदै गरेका प्रताप को यस्तो छ क्रेज
(हेनुहोस भिडियो)
No comments:
Post a Comment