नेपाल आइडलका प्रतिस्पर्धी बुद्ध लामाको बारेमा बोलिन एक बालिका (भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

नेपाल आइडलका प्रतिस्पर्धी बुद्ध लामाको बारेमा बोलिन एक बालिका (भिडियोमा हेर्नुहोला )

;

एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।प्रताप दास, निशान भट्टराई,सगर आले र बुद्ध लामा मध्ये को हुन्छ नेपाल आइडल भन्ने जिज्ञासा अहिले सम्पूर्ण दर्शकबृन्दहरुमा रहेको छ ।

त्यस प्रतिस्प्रधी मध्येका एक हुन् बुद लामा हुन् । बुद लामा पनि नेपाल आइडलका एक दाबेदार प्रतिस्प्रधी हुन् । बुद लामाकै बिसयमा एक बालिकाले बुद् लामानै नेपाल आइडल हुन्छन भन्दै भिडियो मार्फत सबैलाई जानकारी गरेकी छिन् । उनि भन्छिन म बुद लामाको फ्यान हु ।तल भिडियोमा हेरौ अरु के के भन्दै छिन् यी बालिका ?

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment