;
काठमाडौं । साउदी अरबमा गधालाई बलात्कार गर्न खोज्ने पुरुषको आक्रमणमा परी मृत्यु भएको छ । साउदी अरबका सञ्चारमाध्यमले जनाएअनुसार गधासँग दुष्कर्म गर्न खोज्दा शेखलाई गधाले लात्तीले हानेर मारेको हो ।
ब्यवहारबाट क्रुद्ध बनेको गधाले शेखको छातीमा तीन पटक र एक पटक अनुहारमा लात्ती प्रहार गरेको समाचारमा जनाइएको छ ।
पुलिसले घटनास्थलमा गधा नजिकै ती पुरुषको मृत शरीर फेला पारेको जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा ती पुरुषले गधासँग जवर्जस्ती गरेको पुष्टी भएको समेत समाचारमा उल्लेख छ । एजेन्सी
No comments:
Post a Comment