;
नेपाल आइडल सम्पूर्ण नेपालीको मनमा बस्न सफल नेपाली कार्यक्रम हो । नेपाल आइडलमा अहिले ३ जना प्रतिस्प्रधी रहेका छन् ,निशान भट्टराई ,प्रताप दास र बुद् लामा । नेपालले नेपालको पहिलो आइडल पाउन अब २ जना प्रतिस्प्रधी बाहिरिनु पर्ने छ तर को को बाहिरिने हो त्यो भने दर्शकको भोट को आधारमा चयन हुने छ ।
अहिले धेरै मनिषहरुले को हुन्छ नेपाल आइडल भन्ने प्रस्नमा आआफ्नो प्रतिक्रिया दिरहेका छन् ।कसैले निशान भट्टराई ,कसैले बुद् लामा त कसैले प्रताप दास ।यहि अनुसार एक युवकले पनि आफ्नो धारणा राखेका छन् । उनि भन्छन हाम्रोलाइ हैन राम्रोलाई भोट गर्नु पर्छ । आखिर उनले को बन्छ नेपाल आइडल भन्ने प्रस्नमा के जबाफ दिए होला त ? तल भिडियोमा प्रस्तुत गरिएको छ हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहाँ :
No comments:
Post a Comment