निकै सेक्सी युवतीसँग यी पुरुषको फोटोहरु किन भइरहेछन् भाइरल ? सायद विश्वास नलाग्ला - KTV Khabar

Breaking

निकै सेक्सी युवतीसँग यी पुरुषको फोटोहरु किन भइरहेछन् भाइरल ? सायद विश्वास नलाग्ला

;

एजेन्सी |सोसल साइटमा आजकाल यो फोटो निकै भाइरल भइरहेको छ । पहिलो पटक यी तस्बिरहरु हेरेपछि कसैलाई पनि विश्वास नलाग्ला कि यो फोटो पछाडिको वास्तविकता के हो ।

यस्तोमा हामी तपाईंलाई बताउँदै छौं कि यी सबै फोटो एक जोडीको हो जसलाई इन्टरनेट प्रयोगकर्ताले निकै मन पराएका छन् ।

Phnom Penh, कम्बोडियामा बस्ने Lucy LuvElla ले केही समय अघि आफ्नो फेसबुकमा थुप्रै फोटो सेयर गरेकी छिन् । उनले यी फोटोलाई सेयर गर्दै लेखेकी छिन्, ‘यो हो मेरो छोटो परिवार’ ।

यद्यपी, मानिसहरुलाई विश्वास भइरहेको छैन कि यी दुई श्रीमान् श्रीमती हुन् । वास्तवमा लूसीका श्रीमान् पेन विसा ‘Pen Visa’  हेर्दा निकै साधारण देखिन्छन् । जबकी लूसी निकै सुन्दर र सेक्सी छिन् । यतिमात्र होइन, फेसबुकमा लूसीका ७७ हजारभन्दा धेरै फलोअर्स छन् ।

 

लूसीको यो फोटोमा अहिलेसम्म ३६ हजार लाइक्स, ४ हजारभन्दा बढि कमेन्ट र २१ हजारभन्दा बढि सेयर भइसकेका छन् ।

No comments:

Post a Comment