एपी वान टेलीभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ को अहिले जताजतै चर्चा भइरहेको छ । जति जति फाइनल नजिकिँदै छ त्यती नै यसको चर्चा पनि चुलिँदै गएको छ ।नेपाल आइडलमा अब ४ जना प्रतिस्प्रधीहरु बाकी रहेका छन् । अब ४ जना मध्ये ३ जना बाहिरिएपछि नेपालले आफ्नो आइडल पाउने छ ।
४ जना प्रतिस्पर्धी सबै उतिकै माहान छन् तरपनि एक जना मात्र आइडल बनाउनु पर्ने हुन्छ । यो सबै छुट्याउने अधिकार अहिले जनतालाई दिएको छ तर पनि नेपाल आइडल नजिकिंदै गर्दा धेरै विवादमा पनि चर्किरहेको छ । जात भात का कुरा पनि अहिले उठिरहेका छन् तर यो सब गर्नु उचित छैन । हामीले हाम्रोलाइ हैन राम्रोलाइ नेपालको आइडल बनाउनु पर्ने हुन्छ । यहि बिसयमा सम्बन्धित आज एउटा भिडियो रिपोर्ट तयार गरेका छौ । नेपाल आइडलका सम्पूर्ण जानकारीका साथै अनुमानित आइडलको नाम पनि उल्लेख गरिएको छ ।
भिडियो हेर्नका लागि यहाँ :
No comments:
Post a Comment