सुरक्षा गार्डले थाम्न गारो छ निशान भट्टराईको क्रेज , अब भनुस को बन्ला त नेपाल आइडल ?(भिडियो सहित ) - KTV Khabar

Breaking

सुरक्षा गार्डले थाम्न गारो छ निशान भट्टराईको क्रेज , अब भनुस को बन्ला त नेपाल आइडल ?(भिडियो सहित )

;

नेपाल आईडलको फाईनलमा प्रवेश गरेका प्रतिस्प्रधी निशान भट्टराईलाइ अहिले पूर्वका भिन्न भिन्न सहरमा स्वागत कार्यक्रम भईरहेको छ । उनका समर्थक मनहरुले बिहानै देखी स्वागतका लागि कुरेर बसेका थिए । निशान भट्टराई स्वागतकै क्रममा आफ्नो जन्म थलो उर्लाबारीमा आएपछि त्यहाँ उनका समर्थक तथा आफन्त सुभचिन्तकहरुको भिड देख्दा सम्पूर्ण उर्लाबारी बासिहरुलाई अचम्म पारेको थियो किनकि सोचे भन्दा धेरै मनिष त्यहाँ उपस्थित थिए ।

निशान भट्टराईलाई स्वागत गर्ने क्रममा उनका बुबा ,आमा लगायत उनले संगीत सिकेको संगीतालयका गुरुहरुलाई पनि निशानले धन्यबाद साथै ढोग गरेका छन् । निशान भट्टराईका समर्थक तथा सुभचिन्तकको भिडलाइ सम्हाल्न सुरक्षा गार्डलाइ हम्मे हामे परेको थियो।आफ्नो जन्म थलोमा आएपछि निशान भट्टराईले सम्पूर्ण सुभचिन्तकहरुलाई धेरै भन्दा धेरै धन्यबाद दिनुका साथै आफ्ना २/३ ओटा प्रस्तुति समेत प्रस्तुत गरेका छन् ।निशान भट्टराई आए देखि गए सम्मका सम्पूर्ण द्रिस्यहरु तल भिडियोमा कैद गरिएको छ हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

No comments:

Post a Comment