बिहे नगर्ने दीपाको निश्कर्ष ! कुरो थाहा पाउनु भयो भने पर्नु हुन्छ तीन छक्क … (हेर्नुहोस् भिडियो) - KTV Khabar

Breaking

बिहे नगर्ने दीपाको निश्कर्ष ! कुरो थाहा पाउनु भयो भने पर्नु हुन्छ तीन छक्क … (हेर्नुहोस् भिडियो)

;

बिहे नगर्ने दीपाको निश्कर्ष ! कुरो थाहा पाउनु भयो भने पर्नु हुन्छ तीन छक… (हेर्नुहोस् भिडियो)
छक्का पञ्चा २ को चर्चा अहिले व्यापक छ । निर्माण घोषणासँगै प्रतिक्षित बनेको चलचित्रको गीत रिलिजपश्चात चर्चा अझै चुलीएको छ । सार्वजनिक दुबै गीतले चोरीको आरोप खेप्नु पर्यो ।

पहिलो गीतमा केहि त्रुटि भएपनि पछिल्लो गीतमा भने बिना कारण आरोप खेप्नु परेको चलचित्र युटिनको भनाई छ । संगीतकारहरुले पनि त्यो आरोपलाई बेतुक भन्दै खण्डन गरे । गीत पछि आउँदो बुधबार छक्का पञ्जा २ को ट्रेलर सार्वजनिक गर्ने तयारी छ ।

चलचित्रको पोष्ट प्रोडक्सन र प्रचारमा व्यस्त दीपाश्री निरौलाले विवाह नगर्ने स्पष्ट गरेकी छिन् । वडा नम्बर ६ निर्माण ताकासम्म विवाह गर्ने सोचमा रहेकी उनले छक्का पञ्जा हिट भएपछि विवाह नगर्ने निष्कर्षमा पुगेको बताएकी छिन् ।

उनी भन्छिन्, ‘मैले सन्तान जन्माइसकेको छु, बिहे गर्दिन् । असोज ११ गते अर्को सन्तान जन्माउँदैछु ।’ हेर्नुहोस् भिडियो

No comments:

Post a Comment