;
नेपालकै पहिलो नेपाल आइडल भनेर चलिरहेको रियालिटी सो माथि फेरी अर्को विवाद चर्किएको छ । यो बिसयमा २०७० सालमै नेपालमा नेपाल आइडल छनौट भएको कुरा बाहिरिएको हो । २०७० मा भएको कार्यक्रम नेपाल आइडलमा बिक्रम राइ नेपालका आइडल बनेको कुरा पुस्टि भएको छ ।
केही समय अगाडि २०७० सालमा पहिलो नेपाल आइडल बनेका बिक्रम राईले ‘म मुख खोल्दै छु’ भन्ने स्टाटस लेखेर पोष्ट गरेका थिए । उनको यो पोष्टले हाल चलिरहेको नेपाल आईडलको आयोजक तर्फ इंकित गरेको थियो । यसले उनलाई उनका दर्शक तथा श्रोताले निकै सहानुभुति दिदै साथ दिने कुरा गरेका थिए । अन्य कारणहरु केके छन् त ? तल भिडियोमा सम्पूर्ण जानकारी प्रस्तुत गरिएको छ ।
भिडियो हेर्नका लागि यहाँ :