;
महेन्द्रनगर बासी १८ वर्षीया अर्चना पनेरु पोर्नस्टार बन्छु भन्दै आफ्ना नांगा र उत्तेजक तस्बिर सार्वजनिक गरेपछि उनले २०७२ सालमा निकै चर्चा पाईन् ।नग्न तस्बिर सार्वजनिक गरेपछि प्रहरीले अश्लीलता फैलाएको आरोपमा उनी पक्राउ समेत परिन् । लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत अर्चना केही समयअघि महेन्द्रनगरको प्रिन्स एन्ड प्रिन्सेस प्रत्योगितामा सेकेन्ड रनर्सअप समेत भएकी थिइन् ।
पोर्नस्टार बन्ने कुरा सार्वजनिक भएपछि उनी स्कुलबाट निकालिइन्, र गाउँ नै छोड्न पनि बाध्य भइन् । आधा दर्जनजति म्युजिक भिडियोमा काम गरिसकेकी अर्चना यतिबेला निर्देशक राजु गिरीको चलचित्र ‘जिस्म’ मा व्यस्त छिन् । अर्चना पनेरुको एक भिडियो अहिले बाहिरिएको छ । यो भिडियो १८+ ले मात्र हेर्नुहोला ।
भिडियो हेर्नका लागि यहा: