नेपाल आइडलको अन्त्यसँगै के गर्छन् त नेपाल आइडलका सान निशान भट्टराई ?(भिडियो सहित) - KTV Khabar

नेपाल आइडलको अन्त्यसँगै के गर्छन् त नेपाल आइडलका सान निशान भट्टराई ?(भिडियो सहित)

;

नेपाल आइडलको टप ३ मा प्रवेश गरेका एक प्रतिस्प्रधी हुन् निशान भट्टराई । निशान भट्टराई उर्लाबारीका एक युवा हुन् उनि सानै देखि संगीतप्रति धेरै लगाब थिए । निशान भट्टराई अहिले नेपालको पहिलो रियालिटी सो नेपाल आइडलको टप ३ मा प्रवेश गरेका प्रतिस्प्रधी हुन् ।कतारको दोहामा हुने नेपाल आइडलको फाइनल कार्यक्रमका लागि नेपाल आइडलको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी पनि कतार उडेका छन् ।

उनीहरुसँगै टप १० मा रहेका सबै कलाकाहरु प्नि कतार उडेका छन् । कतारबाटै नेपालको पहिलो नेपाल आइडलको बारेमा घोषणा हुन् छ ।अहिले नेपाल आइडलका तीन उत्कृष्ट प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाले अन्तिम पटक आफूहरुलाई भोट गर्न अनुरोध गरिरहेका छन् । आज हामीले निशान भट्टराईको कुरा यो भिडियोमा गर्ने छौ । नेपाल आइडल सकिएपछि के गर्छन त निशान भट्टराई ? सम्पूर्ण जानकारी तल भिडियोमा प्रस्तुत गरिएको छ , निशानका सम्पूर्ण कुराहरु बुज्न तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहा:

.com/blogger_img_proxy/