बिहे नै नगरी भर्जिनिटी गुमाए यी १० चर्चित सेलिब्रेटीले, यस्ताे छ उनीहरुकाे अनुभव - KTV Khabar

Breaking

बिहे नै नगरी भर्जिनिटी गुमाए यी १० चर्चित सेलिब्रेटीले, यस्ताे छ उनीहरुकाे अनुभव

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

अहिलेसम्म अविवाहित बलिउडका चर्चित निर्माता/निर्देशक करण जाैहरले एक अन्तवार्तामा बताएका थिए कि उनले २६ वर्षको उमेरमा आफ्नो भर्निनिटी गुमाएका थिए । सेलिब्रेटीहरुको भर्जिनिटीको बारेमा धेरै थरी कुराहरु मिडियामा आइरहन्छन् ।
बलिउड र हलिउडका धेरै यस्ता चर्चित नामहरु छन् जसले कम उमेरमा नै आफ्नो भर्जिनिटी गुमाएका छन् । यी १० सेलीब्रेटीहरुले आफुले कहिले भर्जिनिटी गुमाँए भनेर खुलासा गरेका छन् र सबैले विहे अघि नै भर्जिनिटी गुमाएका छन् ।

रणविर कपुर
एक म्यागेजिनलाई अन्तवार्ता दिने क्रममा बलिउडका चकलेटी नायक रणविर कपुरले आफ्नो भर्जिनिटीको बारेमा आश्चर्यजनक खुलासा गरेका छन् । उनका अनुसार उनलै आफ्नो गर्लफ्रेन्डसँग पहिलोचोटी सेक्स गर्दा उनको उमेर जम्मा १५ वर्षको थियो ।

सनी लियोनी
पूर्व पोर्नस्टार समेत रहेकी बलिउड अभिनेत्री सनीले एक अन्तवार्तामा भनेकी छिन् कि उनले जम्मा ११ वर्षको हुँदा किस गरेकी थिइन भने पहिलो चोटी सेक्स चैं १६ वर्षको उमेरमा गरेकी थिइन् ।

शिल्पा सेट्टी
बलिउडकी नायिका शिल्पा सेट्टीले रियालिटी शो बिगब्रदरमा उनी २२ वर्षकोे उमेरमा पहिलो चोटी रिलेसनमा भएको बताएकी थिइन् । यसपछि उनको प्रतियोगी साथीले उनले आफ्नो भर्जिनिटी गुमाइन कि गुमाइनन भनेर सोध्दा उनी मुस्कुराइन स्विकार गरेकी थिइन् ।

रणविर सिंह
रणविर सिंहले केही दिन अघि आफ्नो भर्जिनिटीका बारेमा खुलासा गरेका छन् । उनले भनेका थिए मैले मात्रै १२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी गुमाएको छु ।

करण जौहर
करण जौहर करण जौहरले भनेका छन् कि उनले २६ वर्षको उमेरमा पहिलोपटक सेक्स गरे । उनले अन्तवार्तामा यो पनि भनेका छन् कि सेक्स गरेपछि उनी नँया कपडा किन्न मन पराँउछन् ।

एन्जेलिना जोली
हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले आफ्नो भर्जिनिटी १४ वर्षको उमेरमा गुमाएकी थिइन् । उनले आफ्नो ब्वाइफ्रेन्ड सँग सेक्स गरेकी थिइन् ।

ब्रिट्नी स्पेयर्स
हलिउड सेलिब्रेटी ब्रिट्नी स्पेयर्सले यो खुलासा गरेकी छिन् कि उनले १४ वर्षको उमेृरमा पहिलोपटक सेक्स गरेकी थिइन् ।यस समय उनी १८ वर्षका एक बास्केटबल खेलाडीसँग नजिक थिइन् ।

जोनी डेप
हलिउड अभिनेता जोनी डेपले आफ्नो भर्जिनिटी १३ वर्षको उमेरमा गुमाएका थिए । उनले यो पनि भनेका छन् कि उनले पहिलो पटक कारमै सेक्स गरेका थिए ।

किम कार्दशियन
किम कार्दशियनले आफ्नो भर्जिनिटीको बारेमा खुलासा गर्दै भनेकी छिन् उनले १४ वर्षको उमेरमा भर्जिनिटी गुमाएकी थिइन् ।

मेगन फक्स
हलिउडकी सबैभन्दा आकर्षक अभिनेत्री मध्ये एक मानिने मेगन फक्सले १७ वर्षको उमेरमै आफ्नो भर्जिनिटी गुमाएको स्विकार गरेकी थिइन् ।

The post बिहे नै नगरी भर्जिनिटी गुमाए यी १० चर्चित सेलिब्रेटीले, यस्ताे छ उनीहरुकाे अनुभव appeared first on Daleema News.

No comments:

Post a Comment