मलाई भाइहरुले नशाको औषधि खुवाए, त्यसपछि मेराे…(भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

मलाई भाइहरुले नशाको औषधि खुवाए, त्यसपछि मेराे…(भिडियोमा हेर्नुहोला )

;

एजेन्सी । पाकिस्तानकी विवादित मोडल कन्दील बलोचको हत्याको उक वर्ष पहिला उनको आफ्नै भाइले गरेका थिए । प्रहरी जाँचमा उनका दुई भाइले बताएका थिए कि कन्दिलका कारण उनको परिवारको बदनामी भइरहेको छ । सामाजिक सञ्जालमा कन्दिल पाकिस्तानमा मात्र नभइ भारतमा पनि चर्चित थिइन् । आफ्नो फेसबुक अकान्टको माध्यमबाट केन्दीलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ताथ विराट कोहलीमाथि कमेन्ट गरेर निकै चर्चाम आएकी थिइन् ।
जियो समाचारका अनुसार कन्दिलका भाइ वसीले उनको हात समातेका थिए र अर्का भाइले उनको घाटि थिचे । हत्या भन्दा पहिला कन्दिललाई झुक्याएर नशाको औषधि खुवाएका थिए । रिपोर्टहरुका अनुसार साउदीमा बस्ने कन्दिलका ठूला दाजु आरिफले वसीम तथा नवाजमाथि कन्दिलको हत्या गर्नका लागि दवाव दिएका थिए ।

The post मलाई भाइहरुले नशाको औषधि खुवाए, त्यसपछि मेराे…(भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.

No comments:

Post a Comment