हेर्नुस : सुनको भाउ ह्वातै घट्यो ,यति छ मूल्य आज - KTV Khabar

Breaking

हेर्नुस : सुनको भाउ ह्वातै घट्यो ,यति छ मूल्य आज

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

साउन ११, काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

The post हेर्नुस : सुनको भाउ ह्वातै घट्यो ,यति छ मूल्य आज appeared first on Daleema News.

No comments:

Post a Comment