;
झापा । आजकल नेपाली संगीत दिनानु दिन बिभिन्न परिबर्तन सैलिमा गैरहेको छ। नेपाली गायक गायिकाले दर्सकको रोजाई अनुसार मनपर्ने गित बजारमा ल्याहिरहेका छन् । प्राय धेरै गायक गायिकाको पेशानै संगीत बनिसकेको छ आजकल ।
त्यस्तै कबिता बिमली सिवाकोटी नाम र किरण बिमली नाम नेपाली सांगीतिक बजारमा नया भने पक्कै होइन। छोटो समय मा चर्चित बन्दै गरेकी गायिका तथा गायक हुन कबिता बिमली सिवकोटी र किरण बिमली । नेपालमा मात्र हैन बिदेशमा समेत गएर आफ्नो कला देखाइसकेकी गायिका कबिता ले बजारमा भिभिन्न प्रकारका धेरै गीत हरु गाएर स्रोत सामु पस्कि सकेकी छिन् ।
“आउ बस छाती भित्र मायाको कुरा गरौ” बोलको गित सार्बजनिक भएको छ ।यो गितमा कविता बिमली सिवाकोटी र उनका आफ्नै भाई किरण बिमलीको स्वर रहेको छ ।आखिर दिदि भाईले किन मायाको कुरा गरे एक पटक भिडियोमा हेर्नुहोला ।

नोट: “माथि उल्लेखित भिडियो सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा सोसल मिडियामा सार्वजनिक भिडियोहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै भिडियोको सत्य, तथ्य र यथार्थ जान्नको लागी सम्बन्धित भिडियो प्रस्तुतकर्तासँग सम्पर्क गर्नुहोला
The post अचम्म भयो संगै मर्ने बाच्ने कसम खाए यी दिदि भाइले, आखिर को हुन् यी? (भिडियोमा हेर्नुहोला) appeared first on News Fetch.
No comments:
Post a Comment