बाहुबली टिमले प्रभासलाई लिएर अर्को फिल्म बनाउँदै - KTV Khabar

Breaking

बाहुबली टिमले प्रभासलाई लिएर अर्को फिल्म बनाउँदै

;

एस.एस राजमौलीले प्रभासलाई लिएर अर्को फिल्म बनाउने भएका छन्। बाहुबली द बिगिनिङ र बाहुबली द कन्कुलुजनको सफलता पछि यसका निर्देशक राजमौलीले अर्को फिल्म बनाउने तयारी गरेका हुन्।

भारतीय मिडियाका अनुशार प्रभास र राजमौली बीच बाहुबली पछि अर्को कुनै नयाँ प्रोजेक्ट गर्ने कुरा बाहुबली सुटिङमै भएको थियो । तर अब भने यसलाई मूर्तरुप दिन राजमौली लागिपरेका छन्।
तर अब बन्ने फिल्म बाहुबली वा पौराणिक कथा जस्तो हुनेछैन्। उनीहरु अहिले स्क्रिप्टमा काम गरिरहेका छन्।

The post बाहुबली टिमले प्रभासलाई लिएर अर्को फिल्म बनाउँदै appeared first on Daleema News.

No comments:

Post a Comment