हाम्रो भान्सामा दैनिक रुपमा प्रयोग हुने वस्तु हो प्याज । कतिपयलाई यो मनपर्छ भने कतिपयलाई यो मनै पर्दैन । तर प्याज खानुको पनि फाइदै–फाइदा छन् । प्याजले रोगसँग लड्ने क्षमता मात्रै राख्दैन । यसका केही फाइदाहरु यसप्रकार रहेका छन् ।
रक्तचापलाई सन्तुलित राख्ने
कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्ने
प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ
पाचन प्रणाली सुधार गर्ने
कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र मुटुमा हुने रोग लाग्न दिँदैन
प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ
स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ
शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ
प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन
प्याजले चिसो हुनबाट बचाउँछ
प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदै
प्याजले यौन शक्ति पनि वृद्धी गर्छ
source-
Nepali patra
No comments:
Post a Comment