पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड प्रस्थान गर्दा विमानस्थलमा जे देखियो…(फोटो फचिर) - KTV Khabar

Breaking

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्ड प्रस्थान गर्दा विमानस्थलमा जे देखियो…(फोटो फचिर)

;

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार थाइल्याण्ड प्रस्थान गरेका छन्। मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा तीन दिनसम्म उपचारपछि डिस्चार्च भएका उनी बुधबार थाइल्याण्ड गएका हुन्।

उनी थाइ एयरवेजको विमानबाट दिउँसो १ बजे प्रस्थान गरेका हुन्। साथमा शाहापत्नी कोमल पनि थाइल्याण्ड प्रस्थान गरेकी हुन्।

गत साउन ४ गते उनी मुटुको उपचार गराउन नर्भिक पुगेका थिए।

यसअघि असार २२ गते पूर्वयुवराज्ञी हिमानी छोरा हृदयेन्द्र, छोरीद्वय कृतिका र पूर्णिकालाई सँगै लिएर थाइल्याण्ड गएकी थिइन्।

No comments:

Post a Comment