संसद भवन छिर्दै गरेको कारले स्कुटरलाई ठक्कर दियो (फोटोहरू) - KTV Khabar

Breaking

संसद भवन छिर्दै गरेको कारले स्कुटरलाई ठक्कर दियो (फोटोहरू)

;

काठमाडौँ । नयाँ बानेश्वरस्थित व्यवस्थापिका संसद भवन अगाडि सवारी दुर्घटना भएको छ।

संसद भवन छिर्दै गरेको कारसँग बा ७७ प ३४४६ नम्बरको स्कुटर ठोक्किएको हो।

दुर्घटनामा स्कुटर चालक सामान्य घाईते भएका छन् भने पछाडि बस्ने युवतीको टाउकोमा चोट लागेको छ। दुर्घटना भएको केही समयमै टाउकोमा चोट लागेकी ती युवतीलाई ट्याक्सीमा उपचारका लागि अस्पताल लगिएको छ।

No comments:

Post a Comment