;
नेपालीहरूले अाफ्ना साथमा बाेकिल्याएकाे तथा लाेक जीवनले अाेतप्राेत गरिराखेकाे साहित्य नै लाेक साहित्य हाे । नेपाली माटाेमा भिजेकाे यस साहित्यलार्इ नेपाली जलवायुले हुर्काइ राखेकाे हुन्छ ।
यसमा नेपालीहरूकाे विशुद्ध लाेक संस्कृति र अाफ्नै पनकाे संस्कृति रहेकाे हुन्छ । गाउाघरे सुमधुर लय, गाउँघरे झरी वर्षाकाे ताल; गाउँघरे झर्ना, नदीनाला र खहरेकाे सुसेली; गाउघरे पाखापखेरा मैदान फाँटका परिवेश, गाउघरे खुःख सुख चिन्तन मनन अादिमा लाेक साहित्यकाे सिर्जना भइरहेकाे हुन्छ ।

No comments:
Post a Comment