आफ्नो स्तनलाई यसो भनेर बोलाउने गर्छिन् सोनाक्षी सिंहा - KTV Khabar

Breaking

आफ्नो स्तनलाई यसो भनेर बोलाउने गर्छिन् सोनाक्षी सिंहा

;

 

एजेन्सी । अभिनेत्री सोनाक्षी सिंहा हसिमजाक गर्न निकै रुचाउँछिन् । उनी यसकारण पनि प्रख्यात रहेकी छिन् । रिल र रियल लाइफमा उनी हसिमजाक टाइमिङ गर्न समय समेत छुट्याउने गर्छिन् । उनी बिन्दास पारामा आफ्नो जिन्दगी बिताउन चाहेको बताउँछिन् ।
के तपाईलाई थाहा छ उनी आफ्ना स्तनहरुलाई के भनेर बोलाउने गर्छिन् ? स्तनलाई विभिन्न शब्दले चिन्ने गरिन्छ तर सोनाक्षीले भने अलग अन्दाज प्रयोग गरेकी छिन् ।
ब्रेष्ट क्यानसरको जागरुक अभियानका लागि एक भिडियो निर्माण गरिएको थियो । जुन भिडियो अहिले युटुवमा भाइरल बनिरहेको छ । सोनाक्षी लगायत अन्य थुप्रै कलाकारलाई स्तनलाई के भनेर बोलाउनुहुन्छ भनेर प्रश्न गरिएको थियो । सोनाक्षीले भने स्तनलाई नकर्स भनेर बोलाउने गर्छिन् ।
सोनाक्षी भन्छिन्,‘ब्रेस्टलाई विभिन्न नामबाट बोलाउने गरिन्छ तर स्तनलाई पुर्ण ध्यान दिनुपर्छ ।’
भारतमा स्तन क्यानसरका बिरामीहरु प्रत्येक साल बढीरहेका छन् । स्तन क्यानसरबारे जानकारी गराउन यो क्याम्पिङले ठुलो मदत गर्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment