भारतीय क्रिकेटरका श्रीमती मेकअप बिना यस्ता देखिन्छन् - KTV Khabar

Breaking

भारतीय क्रिकेटरका श्रीमती मेकअप बिना यस्ता देखिन्छन्

;

हामीले थुप्रै बलिउड नायिकालाई मेकअप बिना देखेका छौं । तर यहाँ आज हामी तपाईंलाई भारतीय क्रिकेटरका श्रीमतीको मेकअप बिनाका तस्बिर देखाउँदैछौं ।

५. हरभजन सिंहकी श्रीमती गिता बसराः

गीता बसराले केही बलिउड फिल्ममा काम गरेकी छिन् । फिल्ममा अभिनय गर्दा गर्दै उनले भारतीय क्रिकेटर हरभजन सिंहलाई भेटिन् र विवाह गरिन् । यो जोडीले सन् २०१५ को अक्टोबर २९ तारिखमा विवाह गरेको थियो । उनी मेकअप बिना यस्ती देखिन्छिन् ।

४. रविन्द्र जादेजाले मेकानिकल इन्जिनियर रिभा सोलान्कीसँग विवाह गरे । उनीहरुले सन् २०१६ को अप्रिल १७ तारिखमा विवाह गरेका हुन् । उनको पनि मेकअप बिनाको तस्बिर यस्तो छ ।

३. शिखर धवनकी श्रीमती आयशा मुखर्जीः

शिखरकी श्रीमती प्रशिक्षित किक बक्सरका साथै खेलाडी पनि हुन् । उनीहरुले सन् २०१२ मा विवाह गरेका हुन् ।

२. महेन्द्र सिंह धोनीकी श्रीमती साक्षी धोनीः

महेन्द्र सिंह धोनीले साक्षीलाई सन् २०१० को जुलाई ४ मा विवाह गरे । उनी पनि कम मेकअपमा यस्ती देखिन्छिन् ।

१. युवराज सिंहकी श्रीमती हेजल किचः

हेजलले भारतीय क्रिकेटर युवराज सिंहसँग इन्गेजमेन्ट गर्नुपूर्व केही बलिउड फिल्ममा काम गरिन् । उनीहरुको सन् २०१६ को नोभेम्बर ३० मा विवाह भएको हो । युवराजकी श्रीमती मेकअप बिना यस्ती देखिन्छिन् ।

The post भारतीय क्रिकेटरका श्रीमती मेकअप बिना यस्ता देखिन्छन् appeared first on Daleema News.

No comments:

Post a Comment