यस्तो छ नेपालमाथि ताजिकिस्तानको दुई गोल (भिडियो) खेल जारी छ - KTV Khabar

Breaking

यस्तो छ नेपालमाथि ताजिकिस्तानको दुई गोल (भिडियो) खेल जारी छ

;

काठमाडौं। नेपाल र ताजिकिस्तानबीचको फुटबल खेलमा नेपालले दुई गोल खाएको छ। ताजिकिस्तानले पहिलो हाफमै लगातार दुई गोल हान्दा नेपाल शून्यमा छ। नेपाली खेलाडीले गोलका लागि थुप्रै मौका बनाएका थिए, गोल भने गर्न सकेनन्।

एएफसी एसियन कप क्वालिफारअन्तर्गत नेपाल र काजकिस्तानबीच ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साढे ३ बजेदेखि खेल भैरहेको छ। घरेलु मैदानमा कप्तान विराज महर्जनको नेतृत्वको नेपाली टिम ताजिकिस्तानसँग दुई गोलले पछि पर्दै धरेलु मैदानमा दर्शक निरास पारेको छ। पहिलो हाफ चलिरहेको छ।

यो हो ताजिकिस्तानको पहिलो गोल (भिडियो)

क्वालिफायरमा नेपाल र ताजिकिस्तानको यो तेस्रो भिडन्त हो। यस अगाडिका दुई खेलमा नेपालले दुबै जितेर १ अंक बनाउँदा ताजिकिस्तान शुन्य अंकमा छ।

खेलको लाइभ भिडियोः

No comments:

Post a Comment