एजेन्सी । एक महिला जसले ४१ वर्षसम्म पोर्न फिल्ममा काम गरिन्। पोर्न फिल्ममा काम गर्ने उनको इच्छा पट्कै हैन्, तर बाध्यता हो। आफ्नो माया पाउनका लागि उनले पोर्न क्षेत्रमा काम गर्नु पर्यो । त्यो पनि आफ्नै प्रेमीको दबाबमा ।
उनी हुन अमेरिकाकी क्रिसी आउटला । जसले अहिलेसम्म २७५ पोर्न फिल्म बनाइन्। उनको मासिक कमाइ ९ लाख ६५ हजार थियो। अब उनी यो क्षेत्रबाट बाहिर आएर धर्मगुरु बन्ने फैसला गरेकी छिन्।
उनी १७ वर्षको उमेरमा गर्भवती भएकी थिइन्। तर उनका प्रेमीले जर्बजस्ती गर्भ फाल्न लगाएका थिए। त्यसपछि उनका पिता पनि उनीबाट अलग भए। त्यसपछि उनी प्रेमीकै भर पर्नु पर्यो। त्यसपछि उनै प्रेमीले पोर्न फिल्म खेल्नका लागि बाध्य बनाए। त्यसपछि उनी त्यस क्षेत्रमा काम गर्न थालिन्। काम गर्न थालेको केही समयपछि उनलाई प्रेमीले पनि छोडिदिएर । प्रेमीले छोडेपछि पनि उनले त्यही क्षेत्रमै काम गरिन्।
No comments:
Post a Comment